Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सरकारले हरेक दिन एक जनालाई लखपति बनाउने, महिनामा दुई जनालाई बम्परमा १०–१० लाख !

सरकारले हरेक दिन एक जनालाई लखपति बनाउने, महिनामा दुई जनालाई बम्परमा १०–१० लाख !

मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौं । सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका नागरिक सहभागी हुन पाउने अर्थमन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार १०० रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्। अब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल/रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिन मन्त्रालयले आग्रह गरेको छ। 

    images

    उक्त बिल नम्बर नै ग्राहकलाई लखपति बनाउने नम्बर हो। हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गरिने मन्त्रालयले जनाएको छ।

    के छ कार्यविधि ?

     
    3.3kShares
    facebook sharing button
    messenger sharing button
    twitter sharing button
    whatsapp sharing button
    viber sharing button
    sharethis sharing button

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार