Nov 04 2026 | २०८३ कार्तिक १९ गते

भारी वर्षाका कारण माइतघीर जलमग्न

भारी वर्षाका कारण माइतघीर जलमग्न

आइतवार, श्रावण ३ २०८३
  • काठमाडौँ । भारी वर्षाको कारण माइतघीर जलमग्न भएको छ । ढल व्यवस्थापन राम्रो नभएका कारण आइतबार माइतीघर क्षेत्र डुबानमा परेको हो।

    जलमग्न भएपछि सो क्षेत्रमा सवारी साधन र पैदल यात्रीहरुलाई समस्या भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार