Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नाम दर्ताको प्रक्रिया प्रारम्भ भएको छ : प्रमुख निर्वाचन आयुक्त

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नाम दर्ताको प्रक्रिया प्रारम्भ भएको छ : प्रमुख निर्वाचन आयुक्त

शुक्रवार, आषाढ १४ २०८१
  • काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको बताएका छन् । उनले आज एक कार्यक्रममा बोल्दै सरकार र परराष्ट्र मन्त्रालयले सहयोग गरेको खण्डमा विदेशमा रहने नेपालीहरुको मतदाता नामावली संकलन पूर्ण हुने बताए ।

    राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेर कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा रहेको जानकारी दिए । उनले मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरेको बताए । विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिने हो भने, पहिलो प्राथमिकता वास्तविक नेपाली नागरिक र मतदाताहरु रहेको ठाउँलाई दिनुपर्ने बताए । 

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार