Nov 04 2026 | २०८३ कार्तिक १९ गते

पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौँ। मुग्लिन  कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ ।

    सडक अवरुद्ध भएपछि बिहानैदेखि मेसिन परिचालन गरी पहिरो हटाउने काम गरिएको थियो । पहिरो हटाइएपछि सवारी आवागमन सामान्य रूपमा सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

    images

    सडक डिभिजन भरतपुरले यात्रु तथा सवारी चालकलाई लेन अनुशासन पालना गर्न, ओभरटेक नगर्न र सीमित गतिमा सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार