Nov 03 2026 | २०८३ कार्तिक १८ गते

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभा बैठकमा धारणा राखिरहँदा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरूले आँसु झारेका छन् ।

    मन्त्री गुरुङले बिहीबार राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएपछि त्यसको जानकारी प्रतिनिधि सभा बैठकमा दिइरहेका छन् ।

    images

    यसबारे जानकारी दिँदा पहिले गृहमन्त्री गुरुङ आफैँ पनि आँसु झारेर बोल्न सकेका थिएनन्।

    त्यसपछि बोल्न सुरु गरेका गुरुङले घटनाबारे विस्तृत जानकारी दिँदा रास्वपा सांसदहरूले आँसु झारेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार