Nov 03 2026 | २०८३ कार्तिक १८ गते

गृहमन्त्रीले सांसदहरूलाई सोधे- घाँटी सुक्ने गरी चिच्याउने तपाईंहरू कति जना अस्पताल पुग्नुभयो?

गृहमन्त्रीले सांसदहरूलाई सोधे- घाँटी सुक्ने गरी चिच्याउने तपाईंहरू कति जना अस्पताल पुग्नुभयो?

शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीलाई बचाउन अथक प्रयास गरेको बताएका छन्। आज (शुक्रबार) संसद्मा समय माग्दै बोलेका उनले आफ्नो नागरिकलाई बचाउन हरसम्भव प्रयास गरेको बताएका हुन्।

    ‘धेरै साथीभाइहरू देखेँ। घाँटी सुक्ने गरी चिच्याइरहनुभएको थियो,’ उनले भने, ‘तपाईंहरू कति जना हुनुहुन्थ्यो हस्पिटलमा? घाँटी सुक्ने गरी चिच्याएर कराएर हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन।’ उनी बोल्नुअघि भक्कानिएका थिए। 

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार