Nov 03 2026 | २०८३ कार्तिक १८ गते

गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल

गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल

शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौँ ।  आत्मदाह गरेका गणेश नेपालीको मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल बोलाएको छ ।

    गृह मन्त्रालय स्रोत भन्छ ‘उहाँको मृत्यु भएको खबर आएको छ । मन्त्रीसहित छलफलमा छौ । अस्पतालमा मन्त्रीज्यू नै जाने कुरा छ ।’

    images

    गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार गुरुङ केहि बेरमा वीर अस्पतालमा पुग्दैछन् ।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार