Nov 03 2026 | २०८३ कार्तिक १८ गते

ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्।

    बुधवार देखि उद्योगी–व्यवसायीसँग भेटघाटलाई निरन्तरता दिँदै आएका प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूसँग संवाद गर्न लागका हुन् ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज ११ः३० बजे ऊर्जा उद्यमीहरूसँग छलफल गर्न लागको छन् । ऊर्जा उद्यमीहरूसँग ऊर्जा क्षेत्रका समसामयिक समस्या, चुनौती तथा तिनको समाधानका उपायबारे छलफल हुने एक उद्यमीले जानकारी दिए ।

    प्रधानमन्त्रीले ऊर्जा क्षेत्रका समस्या र सम्भावित समाधानबारे प्रत्यक्ष छलफल गर्न आफूहरूलाई सिंहदरबारमा आमन्त्रण भएकाले जाने तयारी गरेको उनको भनाई छ । छलफलमा इप्पान अध्यक्ष मोहन डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष उत्तम लामाको सहभागिता जनाउने भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार