Nov 03 2026 | २०८३ कार्तिक १८ गते

संसद्‌मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस

संसद्‌मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस

बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौँ । प्रतिनिधि सभामा महान्यायाधिवक्ताको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।

    सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१/८२’ र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन, २०८१/८२’ पेस गरेकी हुन्।

    images
     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार