Oct 28 2026 | २०८३ कार्तिक १२ गते

११ महिनामा ६१ म्यानपावर थपिए, ४३ को दर्ता खारेज

११ महिनामा ६१ म्यानपावर थपिए, ४३ को दर्ता खारेज

मंगलवार, आषाढ ११ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा ६१ वटा म्यानपावर कम्पनी थपिएका छन् । वार्षिक तीन हजार जनासम्म कामदार पठाउने योजना योजना सहित थपिएका ती कम्पनीहरुले नियमानुसारको ५० लाख नगद धरौटी र डेढ करोड रुपैयाँको बैंक ग्यारेन्टी पेश गरेपछि ती म्यानपावर कम्पनीलाई स्वीकृत गरिएको हो । 

    यसै वर्षमा आवश्यक मापदण्ड पु¥याउन नसकेका ४३ वटा म्यानपावर कम्पनी खारेजीमा परेको वैदेशिक रोजगार विभाले जनाएको छ । यसैबिच जेठ महिनामा ७५४ म्यानपावर कम्पनीमार्फत ३६ हजार ७ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । दर्ता रहेकामध्ये ९८० म्यानपावर सक्रिय रहेतापनि ७५४ वटा म्यानपावर मात्र चलायमान रहेका छन् भने ५८४ म्यानपावर ब्लकमा परेका छन् । 

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार