Nov 03 2026 | २०८३ कार्तिक १८ गते

एम्बाप्पेको पेनाल्टी गोलले विजयी बन्यो फ्रान्स, क्वार्टरफाइनलमा मोरक्कोसँग खेल्ने

एम्बाप्पेको पेनाल्टी गोलले विजयी बन्यो फ्रान्स, क्वार्टरफाइनलमा मोरक्कोसँग खेल्ने

आइतवार, आषाढ २१ २०८३
  • काठमाडौँ । फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा पुगेको छ । आइतबार बिहान भएको खेलमा पाराग्वेलाई १–० गोल पराजित गरेर फ्रान्स क्वार्टरफाइनलमा पुगेको हो ।

    खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । एम्बाप्पेले ७०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरक्को आयोजक क्यानडालाई पराजित गरेर क्वार्टरफाइनलमा पुगेको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार