Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बैतडीमा बस दुर्घटना

बैतडीमा बस दुर्घटना

शुक्रवार, आषाढ १९ २०८३
  •  बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।

    बस सडकबाट ६० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    images
    दुर्घटनामा क्षतिको विवरण भने आउन बाँकी छ ।
    WhatsApp Image 2026-07-03 at 4.09.44 PM.jpeg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार