Nov 03 2026 | २०८३ कार्तिक १८ गते

राष्ट्रियसभामा ६ विधेयक टेबुल

राष्ट्रियसभामा ६ विधेयक टेबुल

शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौँ । राष्ट्रियसभाको बैठकमा विभिन्न ६ विधेयक टेबुल गरिएको छ। राष्ट्रियसभाको शुक्रबारकाे बैठकमा सभाका सचिव तुलबहादुर कँडेलले आर्थिक विधेयक, २०८३’,राष्ट्र ऋण उठाउने विधेयक,२०८३’,सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’,सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा समक्ष टेबुल गरेका हुन्।

    सचिव कँडेलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु सभा समक्ष टेबुल गरे।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार