काठमाडौँ । फीफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गत भ्यान्कुभरको बीसी प्लेस स्टेडियममा भइरहेको खेलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध २-० को बलियो अग्रता बनाएको छ। खेल अहिले दोस्रो हाफको ८१ औं मिनेटमा चलिरहेको छ।
खेलका मुख्य घटनाहरू:
पहिलो गोल (१० औं मिनेट): स्विट्जरल्यान्डका स्ट्राइकर ब्रील एम्बोलो ले खेलको सुरुवातमै गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए।
दोस्रो गोल (४६ औं मिनेट): दोस्रो हाफ सुरु हुने बित्तिकै अल्जेरियाको डिफेन्सको गल्तीको फाइदा उठाउँदै ड्यान एनडोए ले उत्कृष्ट गोल गरी अग्रता २-० मा पुर्याए।
अब अल्जेरिया खेलमा फर्किन कम्तिमा गुई गोल आवश्यरपर्ने अवस्थामा पुगेको छ भने स्विट्जरल्यान्ड अन्तिम १६ नजिक पुगेको छ ।



