Nov 03 2026 | २०८३ कार्तिक १८ गते

मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो पन्छाइयो, यातायात पुनः सञ्चालन

मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो पन्छाइयो, यातायात पुनः सञ्चालन

बुधवार, आषाढ १७ २०८३
  • काठमाडौँ  । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुईन खोलामा सुख्खा पहिरो खस्दा केही समय अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ।

    सडक डिभिजन भरतपुरका अनुसार बुधबार बिहान ११ः१५ बजेसम्म पहिरो पन्छाएर सडकमा सवारीसाधनको आवागमन सुचारु गरिएको ह।

    images

    सडक डिभिजनले सवारी चालकलाई आफ्नो लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।

    पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि उक्त क्षेत्रमा थप पहिरो खस्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार