Nov 03 2026 | २०८३ कार्तिक १८ गते

उच्च अदालतका उपरजिस्ट्रारको निधन,सबै सुनुवाइ स्थगित

उच्च अदालतका उपरजिस्ट्रारको निधन,सबै सुनुवाइ स्थगित

मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौँ । उच्च अदालत पाटनमा कार्यरत उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ । पराजुलीको निधनको शोकमा अदालतले आजका लागि तय भएका सम्पूर्ण मुद्दाहरूको सुनुवाइ स्थगित गरेको छ ।

    अदालतले एकसूचना जारी गर्दै उपरजिस्ट्रार पराजुलीको निधनले अदालत परिवार शोकमा डुबेकाले आजका सम्पूर्ण इजलासहरूबाट हुने मुद्दाहरूको सुनुवाइ स्थगित गरिएको जनाएको छ । 
    अदालतले स्वर्गीय पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई सुनुवाइ स्थगित भएको जानकारी गराएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार