Nov 03 2026 | २०८३ कार्तिक १८ गते

प्रहरीको गाडी ट्राफिक प्रहरीको कारबाहीमा

प्रहरीको गाडी ट्राफिक प्रहरीको कारबाहीमा

शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडाैँ ।  ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने नेपाल प्रहरीको गाडीलाई कारबाही गरेको छ। फुटपाथमा रोेकिराखेको बीएसी ३६४१ नम्बरको गाडी असार ११ गते का दिन कारबाहीमा परेको हो।

    ट्राफिक प्रहरी कार्यालयले नियम उल्लंघन गर्ने सबैलाई कानुनअनुसार समान रूपमा कारबाही गरिने भएकाले ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार