Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

यी हुन् रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्य, कसले कति पाए मत? (नामावली)

यी हुन् रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्य, कसले कति पाए मत? (नामावली)

शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा भएको महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।  

    अन्तिम मत परिणामअनुसार खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्य चुनिएका हुन्। जसमा ४९ जना महिला विजयी भएका निर्वाचन आयोगले जनाएको छ।  निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन्। उनले २ हजार ६५६ मत पाएका हुन्। 

    images

    वाग्लेपछि सोविता गौतम, शिशिर खनाल र सागर ढकालले बढी मत पाएका छन्।  महाधिवेशनबाट पार्टीको सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह सर्वसम्मत रुपमा चयन भएका छन्।

    केन्द्रीय सदस्यमा निर्वाचित भएका अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले पनि उपसभापतिमा निर्विरोध निर्वाचित बनेका छन्। 

    हेर्नुहोस् निर्वाचित हुने ९९ जनाको सूची 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार