Nov 03 2026 | २०८३ कार्तिक १८ गते

कोइराला निवास पुगे प्रचण्ड र नेपाल, शेखर कोइरालासँग भेटवार्ता

कोइराला निवास पुगे प्रचण्ड र नेपाल, शेखर कोइरालासँग भेटवार्ता

शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौँ  । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग विराटनगरमा भेटवार्ता गरेका छन्।

    शुक्रबार बिहान भेटवार्ताका लागि प्रचण्ड र नेपाल विराटनगरस्थित कोइराला निवास पुगेका हुन्। उनीहरूबीच समसामयिक राजनीतिक अवस्था र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको डा. कोइरालाको निजी सचिवालयले जनाएको छ।

    images

    तीनै नेताबीच समसामयिक राजनीतिक विषयमा विचार आदानप्रदान भएको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार