Nov 03 2026 | २०८३ कार्तिक १८ गते

रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमाको प्रतिस्पर्धा

रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमाको प्रतिस्पर्धा

शुक्रवार, आषाढ १२ २०८३
  •  काठमाडौँ  । रास्वपाको महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीबिच प्रतिस्पर्धा हुने भएको छ । यसअघि उपसभापतिमा दावेदारी प्रस्तुत गरेकी समिक्षा बास्कोटाले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेसँगै गौतम र कार्कीबिच प्रतिस्पर्धा हुने भएको हो ।

    रास्वपाको तीन उपसभापतिमध्ये एक महिलासहित दुई निर्वाचित र एक मनोनीत हुने व्यवस्था छ । एक उपसभापतिमा यसअघि नै स्वर्णिम वाग्ले निर्विरोध भैसकेका छन् ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार