Nov 03 2026 | २०८३ कार्तिक १८ गते

जगदीशले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी

जगदीशले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी

शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता जगदीश खरेलले महामन्त्री पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

    सहमतिमा पदाधिकारी चयन गर्ने सभापति रवि लामिछानेको तयारीपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    images

    सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु। लामो बाटो तय गर्नुछ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार