Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बढ्यो सुनको भाउ, कति पुग्यो ?

बढ्यो सुनको भाउ, कति पुग्यो ?

सोमवार, आषाढ ८ २०८३
  • काठमाडौं, असार ८ । सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो ।

    हिजो २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    यस्तै आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर ४७३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार