Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्‍यो चेकजाँच

रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्‍यो चेकजाँच

आइतवार, आषाढ ७ २०८३
  • काठमाडौं । राट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधिवेशनस्थलमा सेना र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो ।

    महाधिवेशन उद्घाटन कार्यक्रमअघि सेना र पुलिसको बम स्क्वाड टोलीले कार्यक्रमस्थलको चेकजाँच समेत गरेको छ । 

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार