Nov 03 2026 | २०८३ कार्तिक १८ गते

हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन

हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन

आइतवार, आषाढ ७ २०८३
  • काठमाडौं, असार ७ — नेपाली हास्य क्षेत्रका चर्चित कलाकार खेम शर्मा को निधन भएको छ।

    हास्य कलाकार शिवहरि पौडेल का अनुसार अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा आइतबार बिहान शर्मााको निधन भएको हो।

    images

    पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका शर्मा विगत सात वर्षदेखि क्यान्सरसँग संघर्षरत थिए। लामो समयदेखि उपचाररत रहेका उनको उपचारकै क्रममा निधन भएको जनाइएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार