काठमाडौँ । रास्वपाको चितवनका तय भएको महाधिवेशनका लागि कोशी प्रदेशबाट ३९३ महाधिवेन प्रतिनिधि सहभागी हुने भएका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको सूचीमा कोशीबाट ३९३ प्रतिनिधि समेटिएका हुन् ।
राप्रपाको महाधिवेशन आइतबार सुरु भएर मंगलबार सम्म चल्नेछ ।



