Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सुपादेउराली झोलुङ्गे पुलबाट हामफालेकी युवती प्रकरणमा एक पुरुष नियन्त्रणमा

सुपादेउराली झोलुङ्गे पुलबाट हामफालेकी युवती प्रकरणमा एक पुरुष नियन्त्रणमा

शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौ । अर्घाखाँचीको सुपादेउराली झोलुङ्गे पुलबाट हामफालेकी २३ वर्षीया सरिता भण्डारीको घटनामा उनीसँगै रहेका एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

    कपिलवस्तुबाट ती पुरुषलाई सोधपुछका लागि अर्घाखाँची ल्याइएको प्रहरीले जनाएको छ।

    images

    घटनाको वास्तविक कारण, परिस्थिति तथा घटनाअघि भएका गतिविधिबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार