Nov 03 2026 | २०८३ कार्तिक १८ गते

मन्त्रिपरिषद बैठक

६ वटा मन्त्रिपरिषद् बैठकका ८७ निर्णय सार्वजनिक (निर्णयसहित)

६ वटा मन्त्रिपरिषद् बैठकका ८७ निर्णय सार्वजनिक (निर्णयसहित)

शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौँ । जेठ ५ गते पछि विभिन्न मितिमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन गर्दै ८७ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

    मन्त्री पोखरेलले जेठ ५, जेठ ११, जेठ १५, जेठ १९, जेठ २६ र जेठ २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार