Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’

अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’

शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौँ । दिग्गज अभिनेता मदनकृष्ण श्रेष्ठले ‘चलचित्र दीर्घ साधना सम्मान’ प्राप्त गरेका छन् ।

    शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८३’मा श्रेष्ठलाई सो सम्मान दिइएको हो ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गरेको उक्त सम्मानमा ३ लाख ७५ हजार नगद सहित खाता तथा सम्मानपत्र रहेको छ । सम्मान ग्रहण गर्न श्रेष्ठ परिवार सहित राष्ट्रपति भवन पुगेका थिए ।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार