Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नीलकमल पहिलो, एडभान्स र सान क्रमश: दाश्रो र तेस्रो

जेठ महिनामा धेरै कामदार पठाउने ‘टपटेन’ म्यानपावर कम्पनी (सूचीसहित)

जेठ महिनामा धेरै कामदार पठाउने ‘टपटेन’ म्यानपावर कम्पनी (सूचीसहित)

मंगलवार, आषाढ ४ २०८१
  • काठमाडौं । वैदेशिक रोजगार विभागले जेठ महिनामा वैदेशिक रोजगारीकोलागी बिभिन्न मुलुक पठाउने म्यानपावर कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ ।

    विभागले सार्वजनिक गरेको तथ्यांङ्क अनुसार नीलकमल ह्युमन रिसोर्स प्रा.लिले जेठ महिनामा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनी बनेको छ ।उक्त कम्पनीबाट जेठ महिनामा ७ सय ७५ कामदार वैदेशिक रोजगारीमा गएका विभागको तथ्यांङ्कमा उल्लेख गरिएको छ । जसमा १२ जना महिला कामदार रहेका छन् ।

    images

    यसैगरी  ५ सय ५२ जना वैदेशिक रोजगारीमा पठाइ एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि दोश्रो र ५३६ जना वैदेशिक रोजगारीमा पठाइ सान नेपाल प्रा.लि तेस्रो भएको छ ।

    जेठमा सय वढी कामदार पठाएका अन्य म्यानपावर कम्पनीहरू निम्नानुसार रहेका छन् :

    आकर्षण इन्टरनेशनल प्रा.लि – ५१७
    एसओएस म्यानपावर सर्भिस प्रा.लि – ४६४
    फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा.लि – ४५८ 
    अलस्कील इन्टरनेशनल ह्युमन रिसोर्स प्रा.लि – ४५२
    साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि – ४५०
    एससीसी म्यानपावर कम्पनी प्रा.लि – ४३९
    मास ह्युमन रिसोर्स प्रा.लि – ४१९
    स्वीफ्ट एचआर सोलुसन प्रा.लि – ३६८
    थिंक बिज इन्टरनेशनल प्रा.लि – ३४२
    प्याराडाइज इन्टरनेशनल प्रा.लि – ३३१ 
    अक्सफोर्ड इन्टरनेशनल प्रा.लि – ३२३
    मदरल्याण्ड ओभरसिज प्रा.लि – ३१३ 
    सागर रिक्रुटमेन्ट प्रा.लि –२८८
    लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि – २८४
    इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि – २७८
    अल जाहरा ह्युमन रिसोर्स कन्सल्ट्यान्सी प्रा.लि – २५६
    एशिया लिंक सर्भिस प्रा.लि – २५१
    मिथिला म्यानपावर सर्भिस प्रा.लि – २४९
    सपोर्ट ह्युमन रिसोर्स प्रा.लि – २४५ 
    एयर किंग्स प्लेसमेन्ट प्रा.लि – २३७
    दि रिभर ओभरसिज प्रा.लि – २३४
    सप्तकोसी ह्युमन रिसोर्स प्रा.लि – २०६
    सिएसटी सिजन सर्भिस प्रा.लि – २००
    एचएमटी ओभरसिज प्रा.लि – १९९
    तिलिचो ओभरसिज प्रा.लि – १९८
    वाइड स्पेस इन्टरनेशनल प्रा.लि – १९८
    अलसेक्युर म्यानपावर रिक्रुटमेन्ट प्रा.लि – १९७
    मोभिरा रिक्रुटमेन्ट सर्भिस प्रा.लि – १९५
    हमदान ग्लोबल प्रा.लि – १९२ 
    ओशो रिक्रुटिङ एजेन्सी प्रा.लि – १८९
    जब सिकर म्यानपावर प्रा.लि – १८७ 
    इन्टरपीड रिक्रुटमेन्ट सर्भिस प्रा.लि – १८४
    लुलु इन्टरनेशनल प्रा.लि– १७८
    गोर्खा ह्युमन रिसोर्स सोलुसन प्रा.लि – १७७
    सगरमाथामा इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि – १७४
    पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रा.लि – १७३
    रोयल इन्टरनेशनल ओभरसिज प्रा.लि – १७३
    डिके रिभर ओभरसिज प्रा.लि – १६९
    ग्रेस ओभरसिज प्रा.लि – १६९
    एप्स सर्भिस प्रा.लि – १६८
    ट्रष्ट नेपाल ओभरसिज प्रा.लि – १६६
    सिडी ह्युमन रिसोर्स प्रा.लि – १६५
    नेपाल एचआर सोलुसन प्रा.लि – १६४ 
    ब्लु मुन ओभरसिज नेपाल प्रा.लि – १६३
    योभान्ट रिक्रुटमेन्ट सर्भिस प्रा.लि – १६३
    ब्रदर्स इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि – १६३ 
    प्रोटेक नेपाल इम्प्लोइमेन्ट प्रा.लि – १५६
    अञ्जुलिमा इन्टरनेशनल प्रा.लि – १५३
    ट्यालेन्ट ओभरसिज सर्भिस प्रा.लि – १५३
    नाइस रिक्रुटमेन्ट ऐजेन्सी प्रा.लि – १४९
    एम बि ह्युमन रिसोर्स प्रा.लि – १४४
    अलआयुनी ओभरसिज सर्भिस प्रा.लि – १४१
    रोयल ओभरसिज नेपाल प्रा.लि – १४१
    फ्युचर इम्प्लोइमेन्ट सर्भिस प्रा.लि – १३७
    एसपीएम ओभरसिज प्रा.लि – १३६
    ब्रिज स्काइ इन्टरनेशनल प्रा.लि – १३५
    पारामाउन्ट इम्प्लोइमेन्ट कन्सल्ट्यान्सी प्रा.लि – १३५
    ओमेगा इन्टरनेशनल प्रा.लि – १३३
    मोन्टेज ओभरसिज प्रा.लि – १३३
    सुफी इन्टरनेशनल सर्भिस प्रा.लि – १३१
    जलजला रिक्रुटमेन्ट प्रा.लि – १३०
    मुस्कान ओभरसिज प्रा.लि – १२९
    एमकोन ओभरसिज प्रा.लि – १२७
    चन्द्रकामना म्यानपावर प्रा.लि – १२४
    ब्लु स्काइ इन्टरनेशनल प्रा.लि – १२४
    गल्फ जब हन्ट म्यानपावर प्रा.लि –१२२
    सुगम ओभरसिज प्रा.लि – १२२
    गल्फ म्यानपावर सर्भिस प्रा.लि – १२२
    राजग्रुप अफ कम्पनी प्रा.लि – ११९
    अल हायात म्यानेजमेन्ट सिष्टम प्रा.लि – ११७
    इन्डेक्स रिक्रुटमेन्ट प्रा.लि – ११५
    अर्थ स्मार्ट ह्युमन रिसोर्स प्रा.लि –११४
    वर्ल्ड नेट रिक्रुटमेन्ट कन्सल्ट्यान्सी प्रा.लि – ११४
    माभेन रिक्रुटमेन्ट सर्भिस प्रा.लि – ११२
    आरबि ओभरसिज प्रा.लि – ११२
    पशुपति एचआर सोलुसन प्रा.लि – ११२
    अल शाहिद ओभरसिज प्रा.लि – १११
    रसुवा ओभरसिज प्रा.लि – १११
    आयुश ओभरसिज प्रा.लि – ११०
    स्काइ स्टार रिक्रुटमेन्ट प्रा.लि – ११०
    योङ मेनपावर प्रा.लि – ११०
    रोटरी ओभरसिज प्रा.लि – १०९
    ब्राइट स्टार ह्युमन रिसोर्स प्रा.लि – १०९
    फजल इन्टरनेशनल प्रा.लि – १०९
    थ्री ब्रदर्स ह्युमन रिसोर्स प्रा.लि – १०६ 
    अलमाक्स कम्पनी प्रा.लि – १०५
    अमिटी ग्लोबल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि – १०३
    अल जाफर इन्टरनेशनल प्रा.लि – १०१
    सोसियल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि – १०१
    डायनामिक सेल्स एण्ड सर्भिस प्रा.लि – १००

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार