Nov 02 2026 | २०८३ कार्तिक १७ गते

संसद् बैठक

प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध

प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध

सोमवार, जेठ २५ २०८३
  • काठमाडौँ । प्रतिपक्ष दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति फिर्ता लिएर क्षमायाचना नगरेसम्म सदन चल्न नसक्ने भन्दै उनीहरुले बैठक अवरुद्ध गरेका हुन् ।

    सभामुख डीपी अर्यालले संवाद गर्दै सदनको काम पनि अघि बढाउन गरेको आग्रहप्रति विपक्षी सांसदहरूले बेवास्ता गर्दै उठेर सदन अवरुद्ध गरेका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार