Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने

बिहिवार, जेठ ७ २०८३
  • काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको नयाँ प्रवक्तामा प्रबन्धक कमल लामिछानेलाई तोकेको छ।

    टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई प्रवक्ता तोकिएको कम्पनीले बिहीबार जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार