Oct 28 2026 | २०८३ कार्तिक १२ गते

श्रमस्वीकृति लिएर विदेश जाने महिलाको सङ्ख्या १६ प्रतिशतले बढ्यो

श्रमस्वीकृति लिएर विदेश जाने महिलाको सङ्ख्या १६ प्रतिशतले बढ्यो

शुक्रवार, जेठ ३२ २०८१
  • काठमाडौँ । श्रम स्वीकृति लिएर विदेश जाने महिलाको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालुु आर्थिक वर्ष २०८०/८१ को पछिल्लो १० महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या १६ प्रतिशतले बढेको हो ।

    सरकारले घरेलु श्रममा खाडी जाने महिलालाई रोक लगाए पनि पछिल्लो समय घरेलु श्रमबाहेकका कामका लागि संस्थागत श्रम स्वीकृति लिने जाने बढेको छ ।

    images

    विभागका अनुसार गत वर्षको १० महिनामा २७ हजार २१४ महिला वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएकोमा चालु आवमा ३१ हजार ५८५ पुगेका छन् । 

    यो समाचार आजको गोरखापत्रमा खबर छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार