Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कुबेतको एक क्याम्पमा आगलागी, ४१ आप्रवासी श्रमिकको मृत्यु

कुबेतको एक क्याम्पमा आगलागी, ४१ आप्रवासी श्रमिकको मृत्यु

बुधवार, जेठ ३० २०८१
  • काठमाडौं ।  कुबेतको माङ्गाफस्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । मृत्यु हुने कामदार कुन-कुन देशका हुन खुलेको छैन । उक्त क्याम्मा नेपालीहरू पनि बस्थे । उनीहरुको अवस्थाबारे यकिन विवरण भइनसकेको कुबेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    कुबेतको एक क्याम्पमा आगलागी, ४१ आप्रवासी श्रमिकको मृत्यु कुबेतको एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरु बस्ने क्याम्पमा आगलागी हुँदा ४१ श्रमिकहरुको मृत्यु भइसकेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

    images

    कुबेतस्थित नेपाली दूतावासकोअनुसार आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको जनाएको छ ।

    ‘दूतावासको टोली क्याम्प र अस्पतालमा खटाइएको छ । प्रहरी र कम्पनीको व्यवस्थापनसँग समन्वय भइरहेको छ,’ घटानस्थलमा रहेका नेपाली दूतावासका उपप्रमुख सुजन बिडारीले

    काठमाडौं ।  कुबेतको माङ्गाफस्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । मृत्यु हुने कामदार कुन(कुन देशका हुन खुलेको छैन । उक्त क्याम्मा नेपालीहरू पनि बस्थे । उनीहरुको अवस्थाबारे यकिन विवरण भइनसकेको कुबेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    कुबेतको एक क्याम्पमा आगलागी, ४१ आप्रवासी श्रमिकको मृत्यु

    कुबेतको एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरु बस्ने क्याम्पमा आगलागी हुँदा ४१ श्रमिकहरुको मृत्यु भइसकेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

    कुबेतस्थित नेपाली दूतावासकोअनुसार आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको जनाएको छ ।

    ‘दूतावासको टोली क्याम्प र अस्पतालमा खटाइएको छ । प्रहरी र कम्पनीको व्यवस्थापनसँग समन्वय भइरहेको छ,’ घटानस्थलमा रहेका नेपाली दूतावासका उपप्रमुख सुजन बिडारीले भने,‘त्यस कम्पनीमा नेपाली कार्यरत छन् । तर, नेपाली परे नपरेको पुष्टि भइसकेको छैन ।’

    बुधवार बिहान ४ स् ३० बजे क्याम्पको तल्लो तलको एउटा कोठाबाट आगो सल्किएको थियो । कम्पनीमा करिब एकसय ६० जना श्रमिक बस्दै आएका छन् । जसमा सबैभन्दा बढी भारतीय श्रमिकहरु रहेका छन् । १५ घाइतेहरुलाई जहरा, अलअदान, अल फरमानिया, अल अमिरी मुवारक अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    आन्तरिक मन्त्री शेख फहाद अल–युसुफ अल–सबाहले आगलागी भएको भवनको मालिक, सुरक्षागार्ड र कम्पनी मालिकलाई पक्राउ गर्न आदेश दिएका छन् ।

    ‘आगलागी कम्पनी र भवन सञ्चालकको लोभको परिणाम हो’, आगलागीस्थलको भ्रमणपछि मन्त्री सवाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    ‘त्यस कम्पनीमा नेपाली कार्यरत छन् । तर, नेपाली परे नपरेको पुष्टि भइसकेको छैन ।’

    बुधवार बिहान ४:३० बजे क्याम्पको तल्लो तलको एउटा कोठाबाट आगो सल्किएको थियो । कम्पनीमा करिब एकसय ६० जना श्रमिक बस्दै आएका छन् । जसमा सबैभन्दा बढी भारतीय श्रमिकहरु रहेका छन् । १५ घाइतेहरुलाई जहरा, अलअदान, अल फरमानिया, अल अमिरी मुवारक अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    आन्तरिक मन्त्री शेख फहाद अल–युसुफ अल–सबाहले आगलागी भएको भवनको मालिक, सुरक्षागार्ड र कम्पनी मालिकलाई पक्राउ गर्न आदेश दिएका छन् ।

    ‘आगलागी कम्पनी र भवन सञ्चालकको लोभको परिणाम हो’, आगलागीस्थलको भ्रमणपछि मन्त्री सवाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार