Oct 28 2026 | २०८३ कार्तिक १२ गते

उद्धार

कम्बोडियामा अलपत्र २० जना नेपालीको उद्धार

कम्बोडियामा अलपत्र २० जना नेपालीको उद्धार

शनिवार, चैत्र ७ २०८२
  • काठमाडौँ । कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न कारणबस कम्बोडिया पुगेका उनीहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासले उद्धार गरेको जनाएको छ ।

    दूतावासले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार अनुसार उद्धार गरिएकाहरू अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बस्दै आएकाहरु रहेका छन् ।

    images

    उनीहरूलाई दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार गरिएको हो । उद्धार गरिएकाहरुलाई गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहरीकरणमा बुधबार नै काठमाडौँ पठाइएको बताइएको ।

    649206871_1632737881478789_4338923171833084747_n

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार