Nov 01 2026 | २०८३ कार्तिक १६ गते

कांग्रेस विशेष महाधिवेशनः

कांग्रेस विशेष महाधिवेशनः बन्दसत्र मंगलबारसम्म लम्बियो

कांग्रेस विशेष महाधिवेशनः बन्दसत्र मंगलबारसम्म लम्बियो

सोमवार, पौष २८ २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन भोलिसम्मका लागि लम्बिएको छ।

    आइतबारदेखि चलेको महाधिवेशन मंगलबारसम्म लम्बिएको विशेष महाधिवेशन प्रचार-प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिए ।

    images

    उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।’

    विशेष महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा चलिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार