Oct 28 2026 | २०८३ कार्तिक १२ गते

शिष्टाचार भेटवार्ता

गृहमन्त्रीसँग ५ देशका राजदुतको भेट

गृहमन्त्रीसँग ५ देशका राजदुतको भेट

बिहिवार, आश्विन २३ २०८२
  • काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतहरूले भेट गरेका छन् ।

    बिहीबार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्विजरल्याण्डका राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

    images

    सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ ।

    नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार