Oct 28 2026 | २०८३ कार्तिक १२ गते

स्वादेशी रोजगार

जेनजी आन्दोलनबाट १६ हजार रोजगारी प्रभावित, नीजितर्फ ३६ अर्बको क्षति

जेनजी आन्दोलनबाट १६ हजार रोजगारी प्रभावित, नीजितर्फ ३६ अर्बको क्षति

बिहिवार, आश्विन २ २०८२
  • काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनमा भएको आगजनी र तोडफोडबाट उद्योग व्यवसायमा करिब ३६ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) का अनुसार, उक्त क्षति मुख्यतया उद्योग र व्यवसाय क्षेत्रमा भएको हो ।

    क्षतिको विवरण संकलन भइरहेको र मूल्यांकन कार्य जारी रहेकोले क्षतिको संख्या र रकम अझै बढ्न सक्ने सम्भावना रहेको परिसंघले जनाएको छ ।

    images

    यसले मुलुकभरिका उद्योग र व्यवसायहरूमा करिब १६ हजार रोजगारीलाई प्रत्यक्ष रूपमा असर गरेको प्रारम्भिक आँकलन गरिएको छ । परिसंघ अन्तर्गत केन्द्रमा ३ सय ५० साना र मझौला उद्यमी सदस्य रहेका छन्, र मुलुकभर करिब ७ हजार सदस्य रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार