Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनचाँदीको मूल्य घट्यो, अब प्रतितोला कति ?

सुनचाँदीको मूल्य घट्यो, अब प्रतितोला कति ?

मंगलवार, भाद्र ३ २०८२
  • काठमाडौं नेपाली बजारमा मङ्गलबार सुनचाँदीको मूल्य घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको  १ हजार २ सय रुपैयाँले घटेको हो ।  

    सोमबार प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भएको सुन आज तोलामा १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको छ । 

    images

    यस्तै चाँदीको मूल्य पनि आज घटेको छ  । सोमबार २३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँले घटेर आज २३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार