Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक यात्राका लागि अध्यागमन विभागले गर्‍यो ७ पक्षलाई अनुरोध

सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक यात्राका लागि अध्यागमन विभागले गर्‍यो ७ पक्षलाई अनुरोध

आइतवार, भाद्र १ २०८२
  • काठमाडौं । अध्यागमन विभागले सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक यात्राका लागि विभिन्न ७ पक्षलाई अनुरोध गरेको छ ।

    अध्यागमन प्रक्रियामा हुनसक्ने कुनै पनि प्रकारका अनियमितता र भ्रष्टाचारप्रति शून्य सहनशीलता नीति रहेको भन्दै विभागले अध्यागमन प्रणालीलाई व्यवस्थित गर्न ७ पक्षलाई आइतबार पत्रकार सम्मेलनमार्फत अनुरोध गरेको हो। 

    images

    नागरिक तथा यात्रुहरूका लागि, वायु सेवा कम्पनीका लागि, स्थानीय तह र जिल्ला प्रशासनका लागि, सञ्चारमाध्यमहरूका लागि, कूटनीतिक नियोगहरूका लागि, ट्राभल्स र मेनपावरका लागि र सटही कारोबार गर्ने संस्थाहरूका लागि विभागले छुट्टाछुट्टै अनुरोध गरेको हो । 

     विभागले अब अनुमान, शङ्का र यात्रुको भौतिक हैसियतको आधारमा कुनै नेपाली नागरिकलाई विभेदपूर्ण व्यवहार नगर्ने समेत स्पष्ट गरेको छ ।  वैध राहदानी, भिसा, टिकट, होटल बुकिङ्ग वा आफन्तसँग बस्ने प्रमाण लगायतका आवश्यक कागजात बोकेर आउने यात्रुलाई अनावश्यक रोकावट नहुने विभागको भनाइ छ । 

    विभागको ७ अनुरोध यसप्रकार छन्–

    1234

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार