Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्यमा सामान्य गिरावट हुँदा चाँदी भने बढ्यो

सुनको मूल्यमा सामान्य गिरावट हुँदा चाँदी भने बढ्यो

बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं । साताको चोथौ कारोबारको दिन बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो।

    यससँगै आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    साथै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय ५ रुपैयाँमा किनबेच भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार