Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्यमा नयाँ कीर्तिमान, अहिलेसम्मकै सबैभन्दा महँगो

सुनको मूल्यमा नयाँ कीर्तिमान, अहिलेसम्मकै सबैभन्दा महँगो

मंगलवार, श्रावण २० २०८२
  • काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । आज मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको छ । 

    यसदिन छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो ।

    images

    साथै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार