Nov 07 2026 | २०८३ कार्तिक २२ गते

सुनको मूल्य सामान्य वृद्धि, प्रतितोलामा कति ?

सुनको मूल्य सामान्य वृद्धि, प्रतितोलामा कति ?

बैदेशिक रोजगार पोस्ट
सोमवार, श्रावण १९ २०८२
  • काठमाडौं ।  साताको दोस्रो कारोबारको दिन सोमबार बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य १०० रुपैयाँ बढेर तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको हो ।  अघिल्लो दिन आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

    images

    साथै,  आज चाँदीको पनि मूल्य बढेको छ । आइतबार तोलामा २ हजार २५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार २५५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार