Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आज थप घट्यो सुनको मूल्य,कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज थप घट्यो सुनको मूल्य,कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

शुक्रवार, श्रावण १६ २०८२
  • काठमाडौं ।  आज पनि सुनचाँदीकै मूल्य घटेको छ। हिजो तोलामा आठसय रुपैयाँ घटेको सुनको मूल्य आज थप पाँचसय रुपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ९३ हजार एकसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एकलाख ९३ हजार ६ सय रुपैयाँ थियो।

    images

    गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

    आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँ  घटेर दुई हजार दुईसय ३५ रुपैयाँ कामय भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार