Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार?

बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौं ।  बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ८०० रुपैयाँ घटेर कारोबार भएको हो । 

    जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार भने तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको थियो । 

    images

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार