Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आज सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो, कति पुग्यो?

आज सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो, कति पुग्यो?

बुधवार, श्रावण १४ २०८२
  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको हो । 

    images

    यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार