Oct 28 2026 | २०८३ कार्तिक १२ गते

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बुधवार, श्रावण १४ २०८२
  • काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

    त्यस्तै,  अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २०  पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २१  पैसा निर्धारण गरिएको छ ।

    images

    यसै गरी, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 138.61 139.21
    EUR  (European Euro) 1 160.28 160.98
    GBP  (UK Pound Sterling) 1 185.00 185.80
    CHF  (Swiss Franc) 1 172.15 172.90
    AUD  (Australian Dollar) 1 90.20 90.59
    CAD  (Canadian Dollar) 1 100.77 101.21
    SGD  (Singapore Dollar) 1 107.63 108.10
    JPY  (Japanese Yen) 10 9.33 9.37
    CNY  (Chinese Yuan) 1 19.32 19.40
    SAR  (Saudi Arabian Riyal) 1 36.95 37.11
    QAR  (Qatari Riyal) 1 38.03 38.19
    THB  (Thai Baht) 1 4.27 4.29
    AED  (UAE Dirham) 1 37.74 37.90
    MYR  (Malaysian Ringgit) 1 32.73 32.88
    KRW  (South Korean Won) 100 9.96 10.00
    SEK  (Swedish Kroner) 1 14.38 14.44
    DKK  (Danish Kroner) 1 21.48 21.57
    HKD  (Hong Kong Dollar) 1 17.66 17.73
    KWD  (Kuwaity Dinar) 1 453.70 455.66
    BHD  (Bahrain Dinar) 1 367.68 369.27
    OMR  (Omani Rial) 1 360.02 361.58

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार