Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति सैनिकको टोली फिर्ता भएको छ ।

    आगामी पुस १६ गतेसम्म मात्र राष्ट्रसङ्घको इराक ‘मिसन’ सञ्चालन गर्ने योजनाअनुसार २७ जनाको अन्तिम टोली आज स्वदेश फिर्ता भएको हो । 

    images

    नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयका अनुसार यसअघि इराक मिसनबाट तीनवटा टोलीको  स्वदेश आगमन भइसकेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार