Nov 07 2026 | २०८३ कार्तिक २२ गते

आज पनि घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

बैदेशिक रोजगार पोस्ट
शुक्रवार, श्रावण ९ २०८२
  • कावठमाडौं । सुनको मूल्य आज पनि घटेको छ। प्रतितोला पाँचसय रुपैयाँ घटेर सुनको मूल्य आज एक लाख ९४ हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    सुनको मूल्य हिजो प्रतितोला दुई हजार चारसय रुपैयाँ घटेको थियो। गएका ६ दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्यमा हिजो र आज २ हजार नौसय रुपैयाँ घटेको हो।  

    images

    हिजो सुनको मूल्य प्रतितोला एकलाख ९५ हजार दुईसय रुपैयाँ थियो। गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

    आज चाँदीको मूल्य भने थोरै बढेको छ।  आज चाँदीप्रतितोला ५ रुपैयाँ बढेर दुई हजार दुईसय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार