Nov 07 2026 | २०८३ कार्तिक २२ गते

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्दा, चाँदी भने घट्यो

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्दा, चाँदी भने घट्यो

बैदेशिक रोजगार पोस्ट
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागी रहेको छ । गत मङ्गलबारदेखि बजारमा सुनको मूल्य निरन्तर वृद्धि भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  पनि सुनको मूल्य प्रतितोलामा १६०० सय रुपैयाँले वृद्धि भएको छ ।  आजको दिन बिहीबार छापावाल सुन पैतितोलामा १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । 

    images

    अघिल्लो दिन बुधबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ३ सयमा कायम भएको थियो भने आज १६०० रुपैयाँले बढेको छ ।  

    साथै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोलामा २१ सय ६५ रुपैयाँ रहेको चाँदी बिहीबार प्रतितोलामा २१ सय ५० रुपैयाँ कायम भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार