Oct 30 2026 | २०८३ कार्तिक १४ गते

विदेशी विद्यार्थीलाई निःशुल्क भिसा दिने सरकारको घोषणा

विदेशी विद्यार्थीलाई निःशुल्क भिसा दिने सरकारको घोषणा

बिहिवार, जेठ १५ २०८२
  • सरकारले विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न प्रवेशाज्ञा (भिसा) शुल्कमा छुट दिने भएको छ।

    बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेका हुन्।

    images

    त्यस्तै विदेशी विद्यार्थीका अभिभावकलाई बहुप्रवेश भिसा दिइने भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार